भक्तपुर २ मा एमालेबाट महेशको नाम एकल सिफारिस

0 Shares

भक्तपुर । नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन २ बाट एकल सिफारिस भएका छन् ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

उनी २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार