ओली भेट्न गुण्डु पुगे मन्त्री खरेल

0 Shares

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री जगदीश खरेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

चुनावी वातावरणका लागि तीन ठूला दल र नेतासँगको सम्बन्ध सुधार गर्न प्रधानमन्त्री सुशीला कार्कीले भोलि शनिबार शीर्ष नेताहरूसँग वार्ता गनुअघि मन्त्री खरेलले संवाद थालेको हुन् ।

यसअघि खरेलले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । मन्त्री खरेललृ आजै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्दै छन् ।

सम्बन्धित समाचार