देउवा, ओली र प्रचण्डसँग राष्ट्रपति पौडेल छलफलमा बस्दै

0 Shares

काठमाडौं । राष्ट्रिपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्।

राष्ट्रपतिले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई छलफलमा बोलाएका हुन्।

राष्ट्रपति र तीन शीर्ष नेताहरुबीचको छलफल ३ बजे शीतलनिवासमा सुरु हुनेछ।

 

सम्बन्धित समाचार