शेखर कोइरालाले भने- कांग्रेस निर्वाचन कुरेर बसेको छ, सरकारको तयारीमा शंका छ

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ मा निर्वाचन हुनुपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ का स्थानीय नेताहरूको भेटघाट प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जाने उनको भनाइ थियो ।

‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ उनले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ छ।

सम्बन्धित समाचार