0
Shares
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित भएका १९ पदाधिकारीमध्ये दुई जना ईश्वर पोखरेल प्यानलबाट दुई जना निर्वाचित भएका छन् ।
अध्यक्षका उम्मेदवार पोखरेलको प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट निर्वाचित भएका छन् ।
यसबाहेक १७ जना पदाधिकारीमा अध्यक्ष केपी शर्मा अोलीसहित उनकै प्यानल विजयी भएका छन् ।