0
Shares
काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरिएको पुष्टि सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले गरेका छन् ।