मध्यरातमा दुर्गा प्रसाईं पक्राउ परेपछि नागरिक बचाउ दलले आन्दोलन गर्ने

0 Shares

काठमाडौं । मध्यरातमा दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै नागरिक बचाउ दलले आज विरोध प्रदर्शन गर्ने भएको छ ।

आगामी ७ गते प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईंलाई आज राति उनकै निवासबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेसँगै भर्खरै स्थापना भएको दल नागरिक बचाउले आजैदेखि आन्दोलन गर्ने तयारी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार