0
Shares
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कार्तिक १४ गते बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य तोलामा ८० रुपैयाँ बढेको छ ।
आज सुनको कारोबार शुक्रबार २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार मूल्य स्थीर रहँदै २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहीबार चाँदीको मूल्य आज ८० रुपैयाँ बढेर ३ हजार ६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्य बिहीबार पनि १५ रुपैयाँ बढेर २ हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।