एमाले ११ औं महाधिवेसन मंसिर २७ गते गर्ने प्रस्ताव

0 Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि कास्कीको पोखरामा गर्ने प्रस्ताव भएको छ।

बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

केन्द्रीय कमिटी बैठकले यसलाई अनुमोदन गरेपछि मात्रै औपचारिकता पाउने छ।केन्द्रीय कमिटी बैठकले यसलाई अनुमोदन गरेपछि मात्रै औपचारिकता पाउने छ। एमाले भित्र अध्यक्षले नेतृत्व छोड्नुपर्ने नेताहरुले दबाब बढाएका छन् । तर ओली सहित उनी निकट नेताहरुले तेस्रो पटक नेतृत्वमा आउनुपर्ने मत राख्दै आएका छन् ।

सम्बन्धित समाचार