रातभरि बैठक बसेका एमाले अध्यक्ष ओली अस्वास्थ्य

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वास्थ्य भएका छन् ।

शुक्रबारको बैठकमा रातिसम्म बसेकाले थकित भएकाले आज आराम गरेर भोलि बैठक निरन्तर रहने एक नेताले जानकारी दिए । अर्को बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ ।

सम्बन्धित समाचार