रुकुमबाट दाङ हिँडेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

0 Shares

काठमाडौं । रुकुमबाट दाङ आउँदै गरेको गाडी दुर्घटना भएको छ। घटनामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट ३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ । एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् ।घाइतेलाई थप उपचारका लागि दाङ ल्याइएको छ।

सम्बन्धित समाचार