पार्टी राजनीतिमा सक्रिया हुँदै ओली, गुण्डुमा बोलाए बैठक

0 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् । जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्रीको निवासबाट हेलिकप्टरमा भागेका ओली पुनः राजनीतिमा सक्रिया हुन थालेका हुन् ।

ओलीले आइतबार दिउँसो १ बजे बस्ने गरी पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन् । उनले भाडामा बसेको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाइएको जनाइएको छ ।

गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो । ओलीको बालकोटस्थित निवासमा पनि आगजनी भएपछि उनी गुण्डुमा बसेका हुन् ।

सम्बन्धित समाचार