0
Shares
काठमाडौं । डिशहोमले कुशे औंसी (बुबाको मुख हेर्ने दिन) विशेष अफर सार्वजनिक गरेको छ। अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ रूपैयाँ पर्ने फोर-के स्टीमर उपहार स्वरूप दिनेछ ।
यो अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागु हुनेछ । उपहार प्राप्त गर्न, ग्राहकले जडानको ७ दिनपछि आफ्नो डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन् ।
यस विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै, आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिँदैछ ।