यस्तो छ नेपालमा ल्याएको उड्ने कार, प्रधानमन्त्रीले गरे सार्वजनिक

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीली नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी ‘नाडा अटो शोमा २०२५’मा सार्वजनिक गरेका छन् ।

उनले दिपलको ईभीटोललाई सार्वजनिक गरेका हुन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा उड्ने ट्याक्सी ल्याएको हो ।

योसँगै नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको छ । यसले ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ)लाई नाडा अटो शोको प्रदर्शनीमा राखेको हो।

सम्बन्धित समाचार