0
Shares
काठमाडौं । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत अवार्ड पाएको छ । नेशनल बेष्ट प्रिजेन्ट यान्युअल रिर्पोट अवार्डा २०२४ को लागि गोल्ड अवार्ड पाएको हो ।
इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल ९आईक्यान० द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल ¥याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्ड ले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक तोयम रायज्ले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् ।