नहरमा डुबेर एक जनाको मृत्यु

0 Shares

काठमाडौं । कैलालीको लम्की चुहानगरपालिका ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका २ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।

रसाइली लम्कीचुहा ६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार