कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

0 Shares

काठमाडौं । ३१ जेठः नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ ।

सम्बन्धित समाचार