बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

सम्बन्धित समाचार