विद्युतीय सवारी साधान र हाइब्रिडको कर यथावत

0 Shares

काठमाडौं। विद्युतीय सवारी (इभी) साधान र हाइब्रिडको कर यथावत राखेको छ। सरकारले आर्थिक वर्ष २०८२/८३ मा इभीमा कर बढाउने र हाइब्रिड गाडीमा कर घटाउने हल्ला चलिरहेको बेला बजेटले दुवैको कर यथावत राखेको हो।

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा इभी र हाइब्रिडको कर यथावत राखेको जानकारी दिएका हुन्। व्यवसायीहरुले इभीमा कर बढ्ने त्रासका साथ ठूलो मात्रामा गाडी ल्याएको थियो।

सम्बन्धित समाचार