नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

0 Shares

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

चैत २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो। त्यसैगरी, सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने पनि निर्णय गरेको छ।

सम्बन्धित समाचार