उच्च अंकले घट्यो सुनको भाउ, अब प्रतितोला कति ?

0 Shares

काठमाडौं । नेपाली बजारमा सोमबार प्रतितोला सुनको मूल्यमा ३ हजार ७०० रुपैयाँको गिरावट देखिएको छ।

यस दिन सुन प्रतितोला १ लाख ८६ हजार ८०० रूपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन प्रतिोला १ लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९६० रूपैयाँका दरले किनबेच भइरहेको महासंघले जनाएको छ।

 

सम्बन्धित समाचार