सुनको भाउ घट्दा चाँदीको बढ्यो, तोलामा कति ?

0 Shares

काठमाडौं । आज सोमबार पनि सुनको भाउ घटेको छ ।

आइतबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४९ हजार ५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ६९ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार