सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले घटेरको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेर प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।

सम्बन्धित समाचार