सुनको मूल्य तोलामा चार हजार घट्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा तीन हजार ९०० सय घटेको हो ।

आज प्रतितोला एक लाख ७६ हजार ४०० सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला एक हजार ८७० मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार १०५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार