सिटिजन लाइफद्वारा काठमाडौं बाल अस्पताल निर्माणको लागि ५ लाख सहयोग

0 Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं बाल अस्पतालको निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न पहलहरु गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरु सञ्चालन गरी आफ्नो दायित्व पूरा गर्दै आएको छ।

सम्बन्धित समाचार