सुनको मूल्य पौने दुई लाख नजिक, आज कति पुग्यो ?

0 Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य गिरावट भएको छ । योसँगै आज तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको हो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी आज १ हजार ९४५ रुपैयाँ कायम भएको हो ।

सम्बन्धित समाचार