आज ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

0 Shares

काठमाडौं । आज ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयहरूमा छलफलसहितको नियमित बैठक बोलाएका हुन् । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

सम्बन्धित समाचार