यो सरकारको आयु धेरै छैन, मिति नै तोक्न मिलेन तर ढल्छ : प्रचण्ड

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको अहिलेको सरकार जसैगरी ढल्ने दाबी गरेका छन् ।

मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकको सुकुटेमा आयोजनामा गरेको कार्यक्रममा उनले सरकारको आयु धेरै नभएको दाबी गरे ।सरकार ढाल्न आफूहरूले बलै गर्न नपर्ने बताउँदै उनले भने, ‘यो अप्राकृतिक सरकार ढल्नु नै छ, ढलिहाल्छ । हामीले बल गर्नै पर्दैन ।’ मिति नै तोक्न भने नमिल्ने उनले बताए ।

सम्बन्धित समाचार