माओवादी स्थायी समिति बैठकपछि केन्द्रीय कमिटी बैठक बस्दै

0 Shares

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । शनिनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।
बैठक बिहान ८ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

आज दिउँसो देखी सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि सो बैठक बस्दैँछ । बैठकले केन्द्रिय समितिका अजेन्डालाइ पनि अन्तिम रूप दिदैँछ ।

सम्बन्धित समाचार