0
Shares
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प हिजोदेखि २४ सै घण्टा खुला गरिएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पेट्रोल पम्पहरू खुला गरिने भएको हो । नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो ।