0
Shares
काठमाडौँ । काठमाडौँस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले निर्वाचित भएका छन् । उनी चारहजार ७६८ मत ल्याएर निर्वाचित भएका हुन् ।
कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि कांग्रेसका उमेदवार नै निर्वाचित भएका थिए ।