0
Shares
काठमाडौं । महानगरका मेयर बालेन शाहले नेकपा एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलबाट पठाएका छन्।
आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरीवानाको सूचना बुझ्न अस्वीकार गरेको थियो।
मयेर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘आज बिहान हुलाक र इमेलबाट हामीले पठाएका छौं। उहाँहरुले बुझ्नु भयो होला।ु