रवि लामिछानेसँग लिखित बयान सुरु

0 Shares

काठमाडौँ । सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु गरिएको छ ।

मंगलबार दिउँसो भैरहवा ल्याएका लामिछानेसँग मौखिक प्रश्न सोधिएकोमा आज भने लिखित रूपमै प्रश्न राखेर बयान लिइने बताइएको छ । रविको दोस्रो दिनको बयान सुरू भइसकेको छ ।

सम्बन्धित समाचार