जग्गा मिचेको भन्दै कलंकी भाटभटेनीमा महानगरले चलायो डोजर

0 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा डोजर चलाएको छ ।

नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै शुक्रबार डोजर प्रयोग गरी कम्पाउन्ड भत्काएको हो ।

चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि आज भत्काइएको नगर प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार