आज कुन देशको विनिमय दर कति ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.24 134.84
eur (European Euro)
1 144.68 145.33
gbp (UK Pound Sterling)
1 174.10 174.88
chf (Swiss Franc)
1 154.82 155.52
aud (Australian Dollar)
1 89.20 89.59
cad (Canadian Dollar)
1 97.05 97.48
sgd (Singapore Dollar)
1 101.61 102.07
jpy (Japanese Yen)
10 8.78 8.82
cny (Chinese Yuan)
1 18.83 18.91
sar (Saudi Arabian Riyal)
1 35.75 35.91
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 36.55 36.71
myr (Malaysian Ringgit)
1 30.86 31.00
krw (South Korean Won)
100 9.70 9.75
sek (Swedish Kroner)
1 12.67 12.73
dkk (Danish Kroner)
1 19.40 19.49
hkd (Hong Kong Dollar)
1 17.28 17.35
kwd (Kuwaity Dinar)
1 437.81 439.76
bhd (Bahrain Dinar)
1 356.05 357.64

सम्बन्धित समाचार