0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले एक सय दिन पुरा गरेको उपलक्ष्यमा सम्बोधन गर्ने भएका छन् । आफूले नेतृत्व लिएको एक सय दिन पुगेको अवसरमा दिउँसो ३ बजे सिंहरबारबाट रेडियो नेपाल, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले एक सय दिन के के काम गरेर भन्ने बारमा विस्तृतमा सार्वजनिक गर्ने तयारी गरेका छन् । तर, विपक्ष मात्रै होइन सत्तापक्षकै सांसदहरुले सरकारले साचे जस्तो काम गर्न नसकेको भन्दै असन्तुष्ट छन् ।