अमेरिकी डलरको भाउ घट्यो, कुन देशको मुद्राको विनिमय दर कति ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर बढेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

साथै, युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ छ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.05 134.65
eur (European Euro)
1 147.21 147.87
gbp (UK Pound Sterling)
1 175.52 176.30
chf (Swiss Franc)
1 156.57 157.27
aud (Australian Dollar)
1 90.28 90.68
cad (Canadian Dollar)
1 98.27 98.71
sgd (Singapore Dollar)
1 102.89 103.35
jpy (Japanese Yen)
10 9.06 9.10
cny (Chinese Yuan)
1 19.01 19.09
sar (Saudi Arabian Riyal)
1 35.70 35.86
qar (Qatari Riyal)
1 36.77 36.93
thb (Thai Baht)
1 4.01 4.03
aed (UAE Dirham)
1 36.50 36.66
myr (Malaysian Ringgit)
1 31.27 31.41
krw (South Korean Won)
100 9.95 10.00
sek (Swedish Kroner)
1 12.97 13.03
dkk (Danish Kroner)
1 19.74 19.83
hkd (Hong Kong Dollar)
1 17.24 17.32
kwd (Kuwaity Dinar)
1 437.36 439.31
bhd (Bahrain Dinar)
1 355.55 357.14

सम्बन्धित समाचार