0
Shares
काठमाडौँ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच भेटवार्ता भएको छ । अमेरिका पुगेका ओली र मोदीको भेट भएपछि धेरै राम्र्रो भेट भएको उल्लेख गरेका हुन् ।
सामाजिक सन्जालमा ओलीसँगको भेटको तस्बिर राखेर मोदीले नेपाल र भारतको सम्बन्ध मजबुद भएको टिप्पणी गरेका छन् ।
मोदीले लेखेका छन, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसग न्यू योर्कमा धेरै राम्रो भेट भयो । भारत नेपाल सम्बन्ध धेरै मजबुद छ । हामीले यसलाई अझ गति दिन खोजीरहेका छौ। हाम्रा भेटका मुद्दाहरुमा उर्जा, प्रविधि र व्यापारमा केन्द्रित थिए।’