आजको विनिमय- कुन देशको मुद्राको दर कति ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ २ पैसा र बिक्री दर १५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ २१ पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २४ पैसा र बिक्री दर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तै, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.41 134.01
eur (European Euro)
1 148.87 149.54
gbp (UK Pound Sterling)
1 177.32 178.12
chf (Swiss Franc)
1 157.02 157.72
aud (Australian Dollar)
1 90.78 91.19
cad (Canadian Dollar)
1 98.29 98.73
sgd (Singapore Dollar)
1 103.21 103.67
jpy (Japanese Yen)
10 9.24 9.28
cny (Chinese Yuan)
1 18.91 18.99
sar (Saudi Arabian Riyal)
1 35.55 35.71
qar (Qatari Riyal)
1 36.59 36.76
thb (Thai Baht)
1 4.04 4.06
aed (UAE Dirham)
1 36.32 36.49
myr (Malaysian Ringgit)
1 31.73 31.87
krw (South Korean Won)
100 9.98 10.03
sek (Swedish Kroner)
1 13.07 13.13
dkk (Danish Kroner)
1 19.96 20.05
hkd (Hong Kong Dollar)
1 17.12 17.20
kwd (Kuwaity Dinar)
1 437.20 439.17
bhd (Bahrain Dinar)
1 354.01 355.61

 

सम्बन्धित समाचार