मन्त्रीपरिषद् बैठक बेलुका बस्दै

0 Shares

काठमाडौँ
मन्त्रीपरिषद् बैठक बेलुका ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बेलुका मन्त्रीपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रीपरिषद् बैठक नियमित भएकाले समसामयिक विषयमा छलफल हुने बताएका छ । बैठक आज भए पनि निर्णय भने शुक्रवार सार्वजनिक गर्ने बताएको छ । तर, महत्त्वपूर्ण कुनै निर्णय भएमा भने सोही दिन नै सार्वजनिक गर्ने गरिएको छ ।

सम्बन्धित समाचार