0
Shares
काठमाडौं
नेकपा एकीकृत समाजवादीको चार उपमहासचिव पदमा सबैभन्दा बढी मत मेटमणि चौधरीले ल्याएका छन् । मंगलबार भएको निर्वाचनबाट चौधरीले १५८ मत ल्याएर सबैभन्दा बढी मत ल्याएका हुन् ।
यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत र राजेन्द्र राईले १०६ मत पाएर विजयी भएका छन् । एकीकृत सामजवादीको चार उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।