नाराबाजी भएपछि प्रधानमन्त्री ओलीले भने- नेपाली समाजलाई बिथोल्न असम्भव

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई बिथोल्न नहुने बताएका छन् । बहुसांस्कृतिक र शान्ति प्रेमी भएकाले कसैले नेपाली समाजलाई कसैले बिथोल्ने र भड्काउन नहुने उनको भनाइ थियो ।

सैनिक मञ्चमा आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको गुनासो गरे ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्विमबाट सुरु भएको गौरा नेपालको मौलिक पर्व भएको बताए ।

सम्बन्धित समाचार