0
Shares
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली आज निर्माणाधीन काठमाडौँ– तराई– मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा हिडेका छन् । ओली फास्टट्रयाक अन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान सवा ९ बजे हेलिकप्टरबाट गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीले फास्ट्रयाको धेत्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक गर्ने कार्यक्रम समेत रहेको ति सचिवालय सदस्यले बताए । प्रधानमन्त्रीसंग रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायत उच्चपदस्थ कर्मचारी गएका छन् ।