0
Shares
रोल्पा । जिल्लामा सुनछहरी गाउँपालिका ४ कामी डाँडामा घरमाथि पहिरो खस्दा दुई जनाको निधन भएको छ । पहिरोमा परी हजुरआमा र नातिनीको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घरमाथि पहिरो खसेपछि ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् ।