0
Shares
काठमाडौ । नेकपा माओवादी केन्द्रले आगामी साउन २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
प्रवक्ता सापकोटाका अनुसार बैठकले ०८४ को निर्वाचनमा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे बृहत् छलफल भएको उनले बताए ।