0
Shares
चितवन । नारायणगढ-मुग्लिङ सडक एकतर्फी मात्रै खुलेको छ । सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलवीरे चेनेज नजिक ढुंगा खसेर सडक अवरुद्ध भएको हो ।
दुईतर्फी खुलाउनका लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाइज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सञ्चालन हुने डिभिजन सडकले जानकारी दिएको छ ।