माओवादीले कारवाही गरेका नेसपाका सांसदले दायर गरे सर्वोच्चमा रिट

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको कारबाहीमा परेका सांसद फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले रिटमा आफू माओवादी केन्द्रको सदस्य नभएर नेपाल समाजवादी पार्टी (नेसपा)को सदस्य र उम्मेदवार भएको भन्दै राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४९ मा एकल चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका थिए ।

सोही व्यवस्थाअनुसार आफूले माओवादीको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएको उल्लेख गर्दै गण्डकी प्रदेशका सभामुखले गरेको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गरेका छन् ।

सम्बन्धित समाचार