0
Shares
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे वनस्थली चःमतिस्थित केन्द्रीय कार्यालयमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति, पार्टीको भावी रणनीति, पछिल्ला राजनीतिक घटनाक्रमलगायत साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।