0
Shares
काठमाडौं। मनाङको हिम्मलुङमा हिमपहिरो जाँदा एक दर्जन जना बेपत्ता भएका छन्।
आइतबार बिहान मनाङको नार्पाभूमि गाउँपालिका ५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको हो।
हिमाल आरोहणमा गएका २२ जना (९ जना पर्वत आरोही र १३ जना सहयोगी स्टाफ)मध्ये करिब १ दर्जन बेपत्ता हुन सक्ने प्रहरीले जनाएको छ।