सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । आइतबार एकै दिन सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

चाँदी आज तोलामा १८५ रुपैयाँ घटेको छ । शुक्रबार ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार